Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भारतको ८ राज्यका २९ विमानस्थल मे १० सम्म बन्द

भारतको ८ राज्यका २९ विमानस्थल मे १० सम्म बन्द

शुक्रवार , बैशाख २६, २०८२

एजेन्सी । भारत पाकिस्तान तनावपछि भारतका ८ राज्यका २९ विमानस्थलहरू मे १० सम्म बन्द गरिएका छन् ।

जम्मू कश्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशका विमानस्थलहरू बन्द गरिएका हुन् ।

पाकिस्तानले भारतमाथि ड्रोन आक्रमण गरेपछि नागरिक उड्डयन विभागले नयाँ एडभाइजरी जारी गरेको छ ।

श्रीनगर विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ। जम्मू कश्मीर, पञ्जाब, हरियाणा, राजस्थान र गुजरातका सीमावर्ती जिल्लाहरूमा विद्यालयहरू बन्द गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077