Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पाकिस्तानी रक्षामन्त्रीको दाबी - भारतको साथमा इजरायलबाहेक कुनै पनि देश छैनन्

पाकिस्तानी रक्षामन्त्रीको दाबी - भारतको साथमा इजरायलबाहेक कुनै पनि देश छैनन्

शुक्रवार , बैशाख २६, २०८२

एजेन्सी । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इजरायलबाहेक कुनै पनि देश भारतको साथमा नरहेको दाबी गरेका छन् ।

पाकिस्तानको राष्ट्रियसभालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि भारतले इजरायलबाहेक कसैको साथ नपाएको दाबी गरे ।

उनले चीन, टर्की र अजरबैजान पाकिस्तानको स्पष्ट समर्थनमा अगाडि आएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077