Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अघिल्लो सरकारका कारण मुलुक ग्रे लिस्टमा पर्‍यो, हामीले त नपारौँ भनेका थियौँ : प्रधानमन्त्री

अघिल्लो सरकारका कारण मुलुक ग्रे लिस्टमा पर्‍यो, हामीले त नपारौँ भनेका थियौँ : प्रधानमन्त्री

आइतवार , बैशाख २८, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारका कारण मुलुक ग्रे लिस्टमा परेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदा उनले यस्तो बताएका हुन् ।

आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यसअघिको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारप्रति व्यङ्ग गर्दै आफूहरूका कारण ग्रे लिस्टमा नपरेको बताए ।

‘हामी त मुलुकलाई ग्रे लिस्टमा नपारौँ भन्नेमा थियौँ । तर अघिल्लो सरकारहरूले के–के गर्‍यो ? के(के गर्‍यो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले त नपारौँ भनेका थियौँ । तर, समय पुगेन ।’

उनले व्यङ्ग्य गर्दै भने मुलुक ग्रे लिस्टमा कापी काट्नेले गर्दा परेको नभई परीक्षा दिनेका कारण परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077