Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

शिव सेना नेपालका नेता बस्नेत पक्राउ

शिव सेना नेपालका नेता बस्नेत पक्राउ

आइतवार , बैशाख २८, २०८२

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिव सेना नेपालका मोरङ जिल्ला अध्यक्ष अनिल बाबा भन्ने अनिल बस्नेत रहेका छन् ।

अध्यक्ष बस्नेतलाई काठमाडौंको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनलाई जिल्ला अदालतबाट दुई दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077