Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्छौं : गृहमन्त्री लेखक

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्छौं : गृहमन्त्री लेखक

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्ने बताएका छन् ।

कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पुर्‍याउने उनले बताए ।

उनले प्रचलित कानुनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताए ।

कारागार भवनमा २१८ पुरुष र ९९ महिला कैदीबन्दी राख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077