Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महाकाली नदीमा एकपक्षीय तटबन्ध निर्माण गरिरहेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन

महाकाली नदीमा एकपक्षीय तटबन्ध निर्माण गरिरहेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । नेपाली भूमि भारततिर पार्ने नियतसहित महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।

त्यसविरुद्ध उनीहरूले भारतीय दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

नेपाली भूमि भारततिर पार्ने गरि महाकालीमा तटबन्ध निर्माण जारी छ । त्यसलाई लिएर स्थानीय स्तरबाट विरोधका स्वर पनि उठिरहेका छन् ।

महाकालीमा एकपक्षीय रूपमा तटबन्ध निर्माणविरुद्ध यी दुई संगठनले भारतीय दूतावास घेरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077