Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जेठ ६ गते सदनमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

जेठ ६ गते सदनमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसद्हरुले सदनमै प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन् ।

प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ ।

सोही नियमावली अनुसार आगामी जेठ ६ गते प्रधानमन्त्री ओलीसँग सांसद्हरुले प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका हुन् ।

यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077