Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

कोशीका मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध

कोशीका मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान प्रतिबन्ध

मंगलवार , बैशाख ३०, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा मोबाइल निषेध गरिएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्कीको कार्यकक्षमा प्रवेश गर्नेहरूलाई साथमा मोबाइल बोकेर लैजान निषेध गरेको हो ।

मुख्यमन्त्री कार्कीको कार्यकक्ष बाहिर सूचना टाँसेर ‘मोबाइल यता’ भनेर देखाइएको छ ।

जहाँ मोबाइल राख्नका लागि प्लाष्टिकको एउटा बकेट राखिएको छ। यो समाचारको कडा हेडलाइन बनाउनुहोस्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077