Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मलाई युद्ध मन पर्दैन, शान्ति चाहन्छु : डोनाल्ड ट्रम्प

मलाई युद्ध मन पर्दैन, शान्ति चाहन्छु : डोनाल्ड ट्रम्प

बुधवार , जेठ १, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सपना शान्ति स्थापना गर्नु भएको बताएका छन् ।

मंगलबार साउदी अरेबियाको राजधानी रियादमा बोल्दै उनले आफ्नो सपना शान्ति स्थापना गर्नु र विभाजन नभई एकता चाहेको बताएका हुन् ।

उनले भारत र पाकिस्तानबिचको युद्धविरामको श्रेय आफूलाई दिएका छन् ।

‘मेरो सबैभन्दा ठुलो सपना शान्ति स्थापना गर्नु हो,’ उनले भने, ‘म विभाजन होइन, एकता चाहन्छु। मलाई युद्ध मन पर्दैन।’ भारत र पाकिस्तानबिच युद्धविराम गराउन व्यापारको ठूलो भूमिका खेलेको उनको भनाइ छ।

उनले दुवै देशलाई लडाइँ नरोके व्यापार नगर्ने चेतावनी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077