Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

बुधवार , जेठ १, २०८२

काठमाडौं । महालेखापरीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ ।

बुधबार महालेखापरीक्षक तोयम रायाले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामन्त्रद्र पौडेलसमक्ष पेस गरेका हुन् ।

संविधानको धारा २९४ को उपधारा १ बमोजिम प्रतिवदेन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077