काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति, गभर्नर सिफारिस समितिलाई पूर्णतालगायत महत्त्वपूर्ण निर्णय लिने बताइएको छ ।