Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गभर्नर सिफारिस समितिमा पाण्डेलाई नियुक्त गर्ने सरकारको निर्णय

गभर्नर सिफारिस समितिमा पाण्डेलाई नियुक्त गर्ने सरकारको निर्णय

बुधवार , जेठ १, २०८२

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्त गरेको हो ।

विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो ।

उनलाई गभर्नरका लागि नेपाली कांग्रेसले सिफारिस गरेको चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077