Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी, निभाउन ८ वटा दमकल प्रयोग !

सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी, निभाउन ८ वटा दमकल प्रयोग !

बिहिवार , जेठ २, २०८२

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा रहेको राधेराधे कम्प्लेक्समा आगलागी भएको छ ।

विद्युत सर्ट भएर बिहानैदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

आगो निभाउन सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको छ ।

आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिका, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका लगायतबाट जम्मा ८ वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077