Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

युद्धविरामको विषयमा पुटिन र जेलेन्स्कीसँग सोमबार वार्ता गर्दै ट्रम्प

युद्धविरामको विषयमा पुटिन र जेलेन्स्कीसँग सोमबार वार्ता गर्दै ट्रम्प

आइतवार , जेठ ५, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन् ।

शनिबार साँझ उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा स्थानीय समयअनुसार सोमबार बिहान १० बजे पुटिनसँग कुरा गर्ने जानकारी गराएका हुन् ।

उनले लेखे, 'म सोमबार बिहान १० बजे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गर्नेछु। हाम्रो वार्ताको एजेन्डा रक्तपात, मृत्यु रोक्नु र व्यापार हुनेछ ।'

उनले त्यसपछि म युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की र त्यसपछि नेटो गठबन्धनका अन्य सदस्यहरूसँग कुरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077