Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

इच्छाराजको इच्छा 'चकनाचुर' : उच्चको आदेश सर्वोच्चद्वारा सदर, थुनामै रहने

इच्छाराजको इच्छा 'चकनाचुर' : उच्चको आदेश सर्वोच्चद्वारा सदर, थुनामै रहने

आइतवार , जेठ ५, २०८२

काठमाडौं । सिभिल सहकारीका पूर्वसञ्चालक तथा पूर्वसांसद इच्छाराज तामाङलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेशलाई निरन्तरता दिन आदेश दिएको छ ।

सहकारी ठगीसम्बन्धी कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने विशेष अदालतको आदेशविरुद्ध उनी सर्वोच्च अदालत गएकोमा सर्वोच्चले शुक्रबार कानूनबमोजिम गर्नू भनी आदेश दिएको हो ।

उक्त आदेश आएसँगै यसअघिकै आदेशले निरन्तरता पाएको हो ।

थुनुवाका रूपमा रहेका उनले गत माघ तेस्रो साता सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । त्यसमाथि न्यायाधीश नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले कानूनबमोजिम गर्न भनेको छ ,

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077