Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

‘डाइभर्सन’ बगाउँदा कान्ति लोकपथ अवरुद्ध

‘डाइभर्सन’ बगाउँदा कान्ति लोकपथ अवरुद्ध

सोमवार , जेठ ६, २०८२

वाग्मती । हेटौँडा–काठमाडौंं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।

वर्षासँगै आएको बाढीले कान्ति लोकपथमा पर्ने वाग्मती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।

वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढेपछि डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077