Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सशस्त्रका दन्तपछि नेपाल प्रहरीकी असई कुन्जाङले चुमिन् सगरमाथाको शिखर

सशस्त्रका दन्तपछि नेपाल प्रहरीकी असई कुन्जाङले चुमिन् सगरमाथाको शिखर

सोमवार , जेठ ६, २०८२

काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरिक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् ।

शेर्पाले अहिले बिहान ८ः५६ बजे सगरमाथाको शिखरमा पाइला राखेको जनाइएको छ ।
आईजीपी दीपक थापाले शेर्पालाई बधाइ दिएका छन् ।

यसअघि आइतबार सशस्त्र प्रहरीका असई दन्तबहादुर छन्त्याल सगरमाथाको शिखर पुगेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077