Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ब्यालिस्टिक र क्रुज मिसाइल रोक्न ट्रम्पले सार्वजनिक गरे ‘गोल्डन डोम’

ब्यालिस्टिक र क्रुज मिसाइल रोक्न ट्रम्पले सार्वजनिक गरे ‘गोल्डन डोम’

बुधवार , जेठ ८, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गोल्डन डोम’ मिसाइल रक्षा प्रणाली स्थापना गर्ने घोषणा गरेका छन् ।

यो प्रणाली उनको कार्यकाल अन्त्यसम्म सञ्चालनमा आउनेछ । जनवरीमा ह्वाइट हाउस फर्केको केही दिनपछि ट्रम्पले प्रणालीको लागि आफ्नो योजनाको अनावरण गरेका हुन् ।

यसले ब्यालिस्टिक र क्रुज मिसाइलजस्ता अमेरिकामाथि हुने नयाँ पुस्ताको हवाई खतराविरुद्ध काम गर्नेछ ।

अमेरिकाको नयाँ बजेट विधेयकमा ‘गोल्डन डोम’ मिसाइल रक्षा प्रणाली स्थापना गर्न २५ बिलियन डलरको प्रारम्भिक रकम राखिएको छ ।

यो प्रणाली विकास गर्न दशकौँ लाग्नसक्ने र सरकारले अनुमान गरेकोभन्दा धेरै महँगो पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077