काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट भागेका २४ वर्षीय निशान परियार पुनः पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई असनबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा निशान बुधबार परिसरको गेटबाट भागेका थिए ।