Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

गोप्य भिडियो खिचेको भन्दै रास्वपाले आफ्नै पदाधिकारीलाई गर्‍यो निलम्बन

गोप्य भिडियो खिचेको भन्दै रास्वपाले आफ्नै पदाधिकारीलाई गर्‍यो निलम्बन

बुधवार , जेठ ८, २०८२

काठमाडौं । रास्वपाले आफ्नो निर्वाचन क्षेत्र समिति अन्तर्गतका एक पदाधिकारीलाई निलम्बन गरेको छ ।

पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई सोमबारको निर्णयले तीन दिनका लागि निलम्बन गरेको हो ।

उनले बिना अनुमति केन्द्रीय नेतासँगको भेटका क्रममा मोबाइलमार्फत गोप्य रूपमा भिडियो रेकर्ड गरेको पाइएको छ ।

ती पदाधिकारीमाथि अनुशासनात्मक कारबाहीस्वरूप अस्थायी निलम्बन गरिएको बताइएको छ । पार्टीले ती पदाधिकारीको नाम सार्वजनिक नगरी गोप्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077