Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

अध्यागमनमा भ्रष्टाचारका कुरा उठिसकेपछि गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ : शेखर कोइराला

अध्यागमनमा भ्रष्टाचारका कुरा उठिसकेपछि गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुन्छ : शेखर कोइराला

शनिवार , जेठ ११, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि गृहमन्त्री लेखकलाई सुझाव दिदैँ कोइरालाले भने, ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि । त्यसले मोरल स्ट्याटस देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077