Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र नाति हृदयन्द्रसहित पुगे नारायणहिटी दरबार

पूर्वराजा ज्ञानेन्द्र नाति हृदयन्द्रसहित पुगे नारायणहिटी दरबार

शनिवार , जेठ ११, २०८२

काठमाडौं, । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार नाति हृदयन्द्र शाह र श्रीमती कोमल शाहसँगै नारायणहिटी दरबार पुगेका छन् ।

उनीहरूले नारायणहिटीमा बस्दै आएकी ज्ञानेन्द्रकी आमा रत्नराज्यलक्ष्मी देवी शाहलाई भेट गरेका हुन् ।

हृदयन्द्रले हजुरआमा रत्नलाई भेट्ने इच्छा व्यक्त गरेपछि ज्ञानेन्द्र दरबार गएको बताइएको छ ।

राजतन्त्रको अन्त्यपछि ज्ञानेन्द्रले २०६५ जेठ २९ गते नारायणहिटी दरबार छोडेका थिए । यद्यपि, उनकी आमा रत्न शाह भने त्यसयता दरबार परिसरमै रहेको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077