Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको छ : प्रधानमन्त्री ओली

सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको छ : प्रधानमन्त्री ओली

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र जनता चुप लागेकाले राजावादीहरूको फूर्तिफार्ती बढेको बताएका छन् ।

वाग्मती प्रदेशका वडाअध्यक्षहरुको प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।

जेठ १५ गते राजावादीको आन्दोलनला एमालेको नियन्त्रण हुनुपर्ने बताए ।

आन्दोलनमा कुनै प्रोटोकल नहुने बताउँदै उनले पार्टीका कार्यकर्ताहरुलाई तयारी रहन निर्देशन दिए ।

एमाले मैदानमा उत्रिएपछि राजावादी कताकता पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077