Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

एमाले सचिवालय बैठक च्यासलमा

एमाले सचिवालय बैठक च्यासलमा

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक च्यासलमा बसिरहेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

आजको बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुनेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका छ ।

कांग्रेसका केही नेताहरुले उनको राजीनामा मागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077