Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक बालुवाटारमा

कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक बालुवाटारमा

आइतवार , जेठ १२, २०८२

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।

बैठकमा समसामयिक विषयवस्तु र सरकारको काम कारबाहीका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेल, कृषिमन्त्रीसमेत रहेका रामनाथ अधिकारी र कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्रीसमेत रहेका रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077