Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

रास्वपा प्रशिक्षण विभाग प्रमुख अनिलकेशरीको राजीनामा स्वीकृत

रास्वपा प्रशिक्षण विभाग प्रमुख अनिलकेशरीको राजीनामा स्वीकृत

आइतवार , जेठ १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहले राजीनामा दिएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकले उनले पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो ।

उनले पार्टीमा क्रियाशील रहने तर प्रशिक्षण विभाग प्रमुख छाड्ने बताउँदै आएका थिए ।

३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध रहेका शाहलाई रास्वपाले २०८० असार ७ गते प्रशिक्षण विभाग प्रमुख बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077