Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

संविधानको फैसला सडकबाट बदल्ने कुरा मुर्खतामात्र हो : शंकर पोखरेल

संविधानको फैसला सडकबाट बदल्ने कुरा मुर्खतामात्र हो : शंकर पोखरेल

बुधवार , जेठ १५, २०८२

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सडकबाट राजा ल्याउन कुरा सम्भव नरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले यस्तो बताएका हुन ।

उनले जनताको विकल्प अरु कुरा हुन नसक्ने बताए ।

'संविधानको फैसला सडकबाट बदल्ने कुरा मुर्खतामात्र हो। सडकबाट राजा ल्याउने कुरा न आज सम्भव छ न भविष्यममा,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077