Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

अब ७० वर्षमा वृद्धभत्ता पाइने

अब ७० वर्षमा वृद्धभत्ता पाइने

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि दिने घोषणा गरेको छ ।

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले अब ७० वर्ष उमेर पुगेपछि मात्र वृद्धभत्ता पाउने बताएका हुन् ।

यसअघि ६८ वर्ष पुगेपछि वृद्धभत्ता दिने व्यवस्था थियो ।

हाल प्राप्त गरिरहेका दुर्गम क्षेत्र र लक्षित वर्गको लागि भत्ता पाउने उमेर यथावत् राखेको अर्थमन्त्रीको घोषणा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077