Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बजेट परम्पराकै निरन्तरता हो : पूर्वअर्थमन्त्री शर्मा

बजेट परम्पराकै निरन्तरता हो : पूर्वअर्थमन्त्री शर्मा

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले आव २०८२/०८३ को बजेट परम्पराकै निरन्तरता रहेको प्रतिक्रिया दिएका छन् ।

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा प्रस्तुत गरेको बजेटमाथि धारणा राख्दै शर्माले यस्तो प्रतिक्रिया दिएका हुन्।

'बजेट निरन्तरता हो, परम्परा हो । विषयहरू लेख्ने सबै लेखिएकै छन्, तिनै कुराहरू दोहोरिने हुन्, कपी-पेस्ट गर्ने हो,' उनले भने, 'अहिले अलिक नाराहरू कम रहेछन् । अरु के भन्न ?'

अहिले नेपालमा देखिएको समस्या समाधानका लागि समग्र अर्थप्रणालीकै सुधार चाहिने शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077