Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीले सडक बगाउँदा धरान–धनकुटा राजमार्ग अवरुद्ध

बाढीले सडक बगाउँदा धरान–धनकुटा राजमार्ग अवरुद्ध

शनिवार , जेठ १८, २०८२

धनकुटा । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण धरान –धनकुटा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले सडक बगाएपछि यातायात सेवा ठप्प भएको हो ।

रातिदेखि नै यातायात अवरुद्ध भएपछि यात्रुहरू बिचल्नीमा परेका छन् । बाढीका कारण मानवीय क्षति भने भएको छैन ।

पूर्वी नेपालमा शुक्रबार मुसलधारे वर्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077