Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

क्यान्सरले पीडित गायक तथा संगीतकार रसिकको निधन

क्यान्सरले पीडित गायक तथा संगीतकार रसिकको निधन

आइतवार , जेठ १९, २०८२

काठमाडौं । ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ ।

हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको हो ।

७८ वर्षीय रसिक क्यान्सर अस्पतालमै बिहान ११ बजेतिर निधन भएको हो ।

रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077