Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बजेटमाथि छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

बजेटमाथि छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै

सोमवार , जेठ २०, २०८२

काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

संसद्‍मा प्रस्तुत बजेटमाथि छलफलका लागि सोमबार दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बैठक बोलाइएको हो । बैठकमा समसामयिक बिषयमा छलफल हुनेछ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट जेठ १५ गते संसद्‍मा प्रस्तुत गरेका थिए।

माओवादी केन्द्रसहितका प्रतिपक्षी दलहरुले सरकारलाई बजेट प्रस्तुत गर्न दिए पनि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म अबको संसद् बैठक चल्न नदिने बताउँदै आएका छन् ।

प्रतिनिधिसभा बैठक भोलि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077