Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पोखराबाट २० वटा पर्यटक गाडी काठमाडौं र चितवन स्कर्टिङ

पोखराबाट २० वटा पर्यटक गाडी काठमाडौं र चितवन स्कर्टिङ

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । पोखराबाट चितवन तथा काठमाडौं आउने पर्यटक गाडीलाई आज पनि स्कर्टिङ गरिएको छ। २० वटा पर्यटक गाडीमध्ये १७ वटा काठमाडौं र ३ वटा चितवनका लागि स्कर्टिङ गरिएको छ।

यसैगरी मुक्तिनाथ दर्शन गरी फर्किएका तिर्थयात्री सहितको एउटा इभी भ्यान पनि स्कर्टिङ मार्फत नै काठमाडौंतर्फ पठाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरिको संयुक्त टोलीले स्कर्टिङ गरेको हो। ती सवारीसाधनमा ६ सय बढी यात्रुहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077