Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यस्तो छ गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

बुधवार , जेठ २२, २०८२

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई बढी जोड दिएर आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । धेरै कार्यक्रम दोहोरिएका छन् भने केही नयाँ कार्यक्रम समेत समेटिएका छन् ।

आगामी वर्षको नीति तथा कार्यक्रममा सुशासनलाई प्राथमिकता दिइएको छ ।

मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रम मार्फत प्रतिभाशाली युवाहरूलाई नीति निर्माण र कार्यान्वयनमा संलग्न गराउने सरकारले जनाएको छ । यस्तै, युवा र विद्यार्थीहरूलाई प्रविधिमा दक्ष बनाउन डिजिटल गण्डकी प्रदेश कार्यक्रमबाट अघि सारिएको छ ।

नीति तथा कार्यक्रममा मुस्ताङमा उच्च उचाइमा खेल तालिम केन्द्र स्थापनादेखि एक घर, एक धारा कार्यक्रम समेटिएका छन् ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077