Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ओली बने वाईसीएलको अध्यक्ष

ओली बने वाईसीएलको अध्यक्ष

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ अध्यक्षमा पुष्प ओली चयन भएका छन् ।

वर्तमान उपमहासचिव रहेका ओलीको नाममा शीर्ष तहमा सहमति जुटेसँगै उनी सर्वसम्मत अध्यक्ष बनेका हुन् ।

यस्तै सङ्गठन महासचिवमा गणेश शाही चुनिएका छन्। अरु पदाधिकारी घोषणा हुन बाँकी छ।

आइतबारदेखि सुरु भएको वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्वमा सहमति नजुट्दा पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077