Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

क्रान्तिकारी नेता वैद्य एक हप्तादेखि अस्पतालमा, कस्तो छ अवस्था ?

क्रान्तिकारी नेता वैद्य एक हप्तादेखि अस्पतालमा, कस्तो छ अवस्था ?

शनिवार , जेठ २५, २०८२

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ स्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा महासचिव वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको हो।

गत जेठ १८ गतेदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको पार्टीले जनाएको छ । पार्टीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077