Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेसलाई बलियो बनाउन लागौँ : सभापति देउवा

कांग्रेसलाई बलियो बनाउन लागौँ : सभापति देउवा

आइतवार , जेठ २६, २०८२

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई बलियो बनाउन आग्रह गरेका छन् ।

सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै सभापति देउवाले यस्तो आग्रह गरेका हुन् ।

उनले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने बताए ।

उनले भने, “पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नूस् । कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नूस् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077