Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य हुदैन : कोइराला

सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य हुदैन : कोइराला

बुधवार , जेठ २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथि राज्यको प्रहार सैह्य नहुने बताएका छन् ।

समाचारको विषयलाई लिएर काठमाडौं जिल्ला अदालतबाट पत्रकार दिलभूषण पाठकलाई मंगलबार पक्राउ पुर्जी जारी भएपछि नेता काइरालाले फेसबुक मार्फत यस्तो बताएका हुन् ।

सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता भएको बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077