Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रमुख प्रशासकीय अधिृकत गुरागाईंविरुद्ध अदालत गए राजु पाण्डे

प्रमुख प्रशासकीय अधिृकत गुरागाईंविरुद्ध अदालत गए राजु पाण्डे

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजुनाथ पाण्डे प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन् ।

पाण्डेले दिएको निवेदन आजै दर्ता भएको अदालतले जनाएको छ। निवेदनबारे उनले कुनै प्रतिक्रिया दिएका छैनन् ।

यसअघि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।

गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको पाण्डेमाथि आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077