काठमाडौं । गृह मन्त्रालयले ११ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ ।
गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट ११ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।
गृह मन्त्रालयले डडेल्धुरामा जनार्दन गौतम, डोटीमा बुद्धबहादुर गुरुङ, गोरखामा रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मालाई सरुवा गरेको छ ।
त्यस्तै, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेल र सिन्धुलीमा दिनेश सागर भुसाललाई पठाइएको छ ।
यस्तो छ सरुवा सूची
