Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।

स्कटल्यान्डको ग्लास्गोमा हुने खेल शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ।

शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्यान्डले एक खेल मात्र जितेको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएपछि स्कटल्यान्ड नेपालसँग र नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा हार बेहोरेपछि दुई जीत निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077