Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

असार २३ गते पूर्वराजाको ७९औँ जन्मोत्सव, निर्मल निवास सर्वसाधारणका लागि खुला हुने

असार २३ गते पूर्वराजाको ७९औँ जन्मोत्सव, निर्मल निवास सर्वसाधारणका लागि खुला हुने

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते (जुन ७ तारिख) विशेष कार्यक्रमसहित मनाइने भएको छ।

संवाद सचिवालयका अनुसार जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्न उनको निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको हो ।

सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार, उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारण, शुभेच्छुक र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई उपस्थित भई शुभकामना दिन सकिनेछ ।

पूर्वराजा शाहले पछिल्लो समय जनतामाझ आफ्नो सक्रियता देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077