Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

प्रधानमन्त्री स्पेन जानुअघि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री स्पेन जानुअघि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरवारमा सुरू भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

बैठकमा समसमायिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली भोलि स्पेन भ्रमणमा जाँदैछन् ।

भ्रमणमा जानुअघि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077