Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

स्टाफ कलेजको कार्यकारी निर्देशकमा रामशरण पुडासैनी

स्टाफ कलेजको कार्यकारी निर्देशकमा रामशरण पुडासैनी

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को कार्यकारी निर्देशकमा रामशरण पुडासैनी नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुडासैनीलाई स्टाफ कलेजको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पुडासैनी नेपाल सरकार पूर्व सचिव हुन् ।

यस्तै सरकारले कर्जा असुली न्यायाधीकरण गठन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077