Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

संसद बैठकअघि सभामुखले बोलाए प्रमुख सचेतकहरूलाई छलफलमा

संसद बैठकअघि सभामुखले बोलाए प्रमुख सचेतकहरूलाई छलफलमा

शनिवार , आषाढ १४, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

बैठक आज बिहान साढे १० बजे नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको हो ।

सभामुख घिमिरेले नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका श्याम घिमिरे र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग छलफल गर्न लागेका छन् ।

रास्वपाको संसदीय दलको बैठक भएका कारण रास्वापका प्रमुख सचेतक सन्तोष परियारसँग बैठक सकिएपछि सभामुखले छलफल गर्ने सभामुखको सचिवालयले जनाएको छ। आज प्रतिनिधिसभा बैठक ११ बजे बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077