Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यस्ता छन् असार १३ गतेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय (निर्णयहरूसहित)

यस्ता छन् असार १३ गतेको मन्त्रिपरिषद् बैठकका १५ निर्णय (निर्णयहरूसहित)

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णय अनुसार सरुवा, बढुवा, नियुक्ति र प्रत्येक वर्ष असोज १५ गते राष्ट्रिय चलचित्र दिवस मनाउनेलगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077