Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । रुपन्देही–३ मा कात्तिक १७ गते सोमबार उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही-३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहोराका निधनपछि उक्त निर्वाचन क्षेत्र खाली रहेको छ ।

२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित बोहोराको चैत १९ मा काठमाडौंमा निधन भएपछि सो पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077