Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्टोनियाका राष्ट्रपतिबीच भेटवार्ता

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र स्तोनियाका राष्ट्रपति अलार कारिसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपति कारिसबीच सोमबार द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटका अवसरमा दुई मुलुकका बीचको आपसी सम्बन्ध र बहुपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077