Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्री ओली र इजिप्टका समकक्षीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र इजिप्टका समकक्षीबीच भेटवार्ता

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओली र माडबुलीबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आजै पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो र स्तोनियाका राष्ट्रपति अलार कारिससँग पनि भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077