Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्री ओली र राष्ट्रसंघ महासचिव एन्टोनियोबीच भेट

प्रधानमन्त्री ओली र राष्ट्रसंघ महासचिव एन्टोनियोबीच भेट

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री ओलीले सोमबार महासचिव गुटेरेससँग भेटेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, स्टोनियाका राष्ट्रपति अलार कारिसलगायतसँग भेटिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077